Posted by: metta October 2, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
गोर्खे, मैले अलि नबुझेको, निरपेक्ष हुँदा हिन्दुहरुले त्यस्तो कुन ठुलो अस्तित्व गुमाउने डर रहेछ यो अधिकांश हिन्दुहरु नै भएको देशमा? हिन्दु राज्य नहुँदा हिन्दु बाहुल्यता रहेको मुलुकमा नै यति धेरै डर छ भने हिन्दु नै भनेर घोषणा गर्दा केहि न्यून प्रतिशत भएका धर्मको कसरि अधिकार सुनिस्चित हुने रहेछ र नडराउनु पर्ने आधारहरु के होलान?
Read Full Discussion Thread for this article