Posted by: magorkhe1 October 2, 2015
बिहानीपखमा मधुमेह चुलिन्छ ?
Login in to Rate this Post:     0       ?        
Intellegentguy: नाम अनुसार काम पनी हुनु पर्ने हैन र ?

सुद्द नेपालीमा लेख्यो बोल्यो भने : अर्को दोभाशी चाहिने अवस्था आउँदै छ | 

शुद्द नेपालीमा रोगको नाम राखेको हुँ : यो कहाको नया रोग हुनु र ? 
यो हो कमिलाले मुत मनपराउने रोग |  गाउ घर तिर मनिषहरु क्या दङ् पर्ने : मुत भनेको एस्तो हुनु पर्छ मुती सकेको छैन कमिलाको हुल जमी सक्छ | 

ब्रो : वेब पेज पनि टासेको थिए नि ? You should have clicked on it. 

मधु - मह  / मिठो
मिठो - गुलियो
गुलियो - चिनी , सख्खर , गुढ , honey 
अङ्रेजिमा - diabetes डाईबिटिज 

अब त आँफैले खोजी गर्नु हुने नै छ |   

Last edited: 05-Oct-15 09:48 AM
Read Full Discussion Thread for this article