Posted by: magorkhe1 October 2, 2015
बिहानीपखमा मधुमेह चुलिन्छ ?
Login in to Rate this Post:     0       ?        
मधुमेह एस्तो रोग हो न ऐया न आथ्थो हुन्छ जे खाए पनि हुने तर एस्ले गर्ने बिगारको सुची तयार पर्दा एउटा सिङै पाना भरिन्छ |
ह्रिद्यरोग, आँखाको रोग , मिर्गौलाको रोग, स्नायु रोग र हात्तीपाइले रोग जस्तो खुट्टा सुन्निएर आउछ जुन रक्त संचारको कमिले हुन्छ र अन्तिम उपाय खुट्टा काटेर फ्याल्नु पर्छ |
कसै कसैलाई बेलुकी जत्तिनैमात्रामा औषधी खाए पनि बिहानी पखमा मधुमेह जाच गर्दा चुलिन्छ, यो अनुभब साझा बिच राख्न खोज्दैछु | मेरा एक मित्र को बिहान लिएको मधुमेह १५०-१९० पुग्ने गर्दो रहेछ | एक दिन उन्ले बिहान जाच गर्दा १३७ थियो र उन्को कार्यालयमा गरिने जाचमा ९८ मात्र हुन पुगेछ | यो त हुनै नहुनु पर्ने भनी अचम्म मान्दै यो सम्बन्धी थप जानकारी लिदा नयाँ जानकारी पाएछन | अनी उनी भन्छन एउटा केरा खाएर बिहान जिममा २०-२५ मिनेट जिउ तन्काएर ९ बजे तिर लिएको जाचमा १२१ मात्र छ रे ?

बेलुकी को भोजन पछी सुतिन्छ र आर्को दिनको ७-८ बजे बिना खानपिन हुँदैन | शरीरले बिहानको ३-५ बजे तिर कसै कसैलाई शरीरलाई सुगर चाहिन्छ भनी रिलिज गरिदिने कारणले बिहान खाली पेटमा लिएको मधुमेहको टेस्टमा यो चुलिएको देखाउछ | It is called Down phenomenon and Somogyi Effect.. 

http://www.webmd.com/diabetes/morning-high-blood-sugar-levels

उनी राती उठेका अवस्थामा केही खाने कुरा खाएर हेर्ने पक्षमा छन र उन्को भनाइ अबस्य टास्ने छु |

Last edited: 02-Oct-15 09:27 AM
Read Full Discussion Thread for this article