Posted by: underwear October 1, 2015
मलाइ a/c चल्यो कि सारो मूत आउँछ
Login in to Rate this Post:     0       ?        
फेसबुक दाइ, एकचोटी फेरी एल ओ एल,
हजुर ले भने जस्तै फ्लेक्स होज लाडां बाँधेर ट्र्याश क्यानाँ तुर्क्याउनु पर्यो, भरे जाँदा इन्टरस्टेटाँ गाडि बाट मिल्क्याउनु पर्यो, काम मा फाले थाहा पाउँछन्.

ऐ मुजी बैरागी,
कति चिक्ने भ्यागुता जस्तै ट्यार्र ट्यार्र गरिरा, धोति को कन्सलटेन्सि बारे निकै थाहा रैछ, मुजी तँ थिस कि तेरी ड़यालास्याँ नर्थ लेक बाट मास कम्युनिकेशन मा ग्र्याजुएट बैनी? अलि चिक्ने मजाको जवाफ दे न, सेन्स अफ ह्युमर मा नाकाबन्दी लाग्या जस्तो छ मुजी तेरो, हेन्स बैरागी नाम.
Read Full Discussion Thread for this article