Posted by: magorkhe1 September 30, 2015
नेपाल छिट्टै पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक बन्ने
Login in to Rate this Post:     0       ?        
नाकाबन्दी पछीको मन्त्री स्तरिय भाषण एस्तै हो :

गाउ गाउमा जग्गा हरु बाझो बसेका छन , घर घर मा आउने चामल पनि भारत बाटै हो : एस्मा कृषि मन्त्री को कस्तो भाषाण जाला त ? चाउ चाउ सुलभ मुल्यमा उपलब्ध गराउछौ भन्ने हुन्की ?
Read Full Discussion Thread for this article