Posted by: magorkhe1 September 30, 2015
मलाइ a/c चल्यो कि सारो मूत आउँछ
Login in to Rate this Post:     0       ?        
लौ म खाट्टी उपाय बताउछु : ढाल किनेर लगाउने , फेद मा टेपले कस्ने, २-३ लिटर भए पछी टोइलेट जाने |

मेरा गुरु बनरसमा शिक्षार्थी भएको बेला एउटा कोठे मित्रको ओछ्यान मुत्ने बानी रहेछ | दिन बित्दै गए पछी कोठा सौचालयलाई मा थ गर्ने भए पछी उट्पटाङी काम गरेछन | एक दिन मस्त सुतेको बेला तेस्को तुरीको टाउको छाला तानेर जनैको डोरिले बाधी दिएछन | सधा झै त्यो दिन पनि मुती हाल्यो अनी सुरु भयो अर्को समस्या ? मुतले फुल्यो तेस्को तुरी अनी थालयो रुन : जेन तेन् गरेर फुस्क्याए डोरी तर एउटा मित्र भने मुत्र स्नानमा प्र्‍यो रे |
उनिहरुलाई खुशीको कुरो : अर्को दिन देखी मुत्न पनि छोड्यो रे!

What a coincidence.
Read Full Discussion Thread for this article