Posted by: underwear September 30, 2015
मलाइ a/c चल्यो कि सारो मूत आउँछ
Login in to Rate this Post:     0       ?        
कुन चाहिं माटोक्ने ले थर्मोस्ट्याट ६८ मा राक्या रैछ, चेन्ज गर्न नि मेण्टेनेन्स को कोड चाहिने रे, म मुजी मुत्दा मुत्दा परेशान. बिहान देखि २ कप कफी मात्र खाएको छु तर ३ ग्यालन मुति सकेँ, तिघ्रा र आँत सुकिसक्यो मुत्दा मुत्दा, आफिस छिर्यो कि झाँक्री लाइ जस्तै कांप छुट्छ भन्या. लौन खुस्किने लागें म त.

अरु मुजी गोरा हरु लाइ चाहिं बाल मतलब छैन भन्या, जाँठा हरु को ४ ग्यालन को ब्ल्याडर हुन्छ कि के हो?

हैन यो अरुलाई पनि हुन्छ कि मलाइ मात्रै येसो जानकारी पाम न.
Read Full Discussion Thread for this article