Posted by: magorkhe1 September 30, 2015
Higher Premium After Accident
Login in to Rate this Post:     0       ?        
बिमा प्रिमियम बढाउनलाई दुर्घटनामै परेको हुनु पर्छ भन्ने छैन र आफ्नै दोस हुनु पर्छ भन्ने पनि हुँदैन रहेछ | कसैले मेरो कारलाई पछाडि बाट ठोक्कायो अर्को महिना प्रिमियम बढेर बिल आयो | अर्कोमा सारे अनी पहिले तिरेको भन्दा अलिकती काम तिर्नु पर्‍यो |
२-४ ओटालाई सोधेर हेर्ने ?
Read Full Discussion Thread for this article