Posted by: underwear September 29, 2015
नेपालि गे
Login in to Rate this Post:     0       ?        
नास दाजु जदौ,

खास भन्ने हो भने त्यो भाइ को ब्य्वाइफ़्रेण्ड मेरो कलिग को कजन रैछ, त्यस्कां पार्टी हुँदा त्यो भाइ लाइ पनि देखें. आस्चर्य को कुरो त्यो भाइ एकदमै नर्मल थियो, बेहोरा पनि र लैंगिक रुपमा पनि, बरु त्यसको ब्वाइफ़्रेण्ड लाइ लिपिस्टिक लाइ दिने हो भने साक्छ्यात प्यारिस हिल्टन. व्हाट आइ कुड नट डाइजेस्ट वाज, भाइ मुजी को व्यवहार हेर्दा जन्मिंदै देखि बीच रत्न पार्कां भुस्तिग्रे नेपालि हरु लाइ म्वाइं खाँदै आएको जस्तो. हि वाज सो कूल यु नो?

अब आफ्नो पापी मन लाइ धिक्कारें, येस्तै हो चलन भनेर सम्झाएँ, तर आफु मुजी गोर्खे परियो सानै देखि लाग्या बानि कहाँ जान्थ्यो र? बेलुकी पख वापिस ओहायो ड्राइव गर्दा येसो सोचें हर्कमान गुरुङ ले सुशील सिजापति लाइ बन्दीपुर बीच बजाराँ चूमा चाटि गर्यो भने कस्तो देखिने होला कुन्नि?
Read Full Discussion Thread for this article