Posted by: thukka September 29, 2015
Living in Minneapolis, MN
Login in to Rate this Post:     0       ?        
welcome to MN State,
तपाई कहेले आउनु भएको रहेनछ , ठिकै छ डराउनु पर्दैन , नेपाली coummnity हरु टन्न छ, इन्डियन लगाएत नेपाली store , Restruant हरु प्रसंतई छन् | Apartment राम्रो हुन्छ , toilet , kitchen , bedroom सबै हुन्छ| पानि पनि सफा आउछ apt भित्रै नै पानि आउछ | Weather पनि सोद्नु भाको छ, Weather चाही अलि गर्मि हुञ्छ
दरनु पर्दैन AC हुञ्छ , पानि धेरै पर्छ raincoat लियर आउनु होला | आस छ सबै उतार पाउनु बयोहोला


Read Full Discussion Thread for this article