Posted by: bittertruth September 29, 2015
Admit it!! We like hating each other.
Login in to Rate this Post:     0       ?        
कुरो सहि हो | अस्ति सम्म मोदीको जय जय गर्दै नथाक्ने आवाजहरु आज गालि बक्दै छन् | विश्वास गर्नु या नगर्नु , आफुले त तेती खेर नि एक सब्द खर्चिन , अहिले नि खर्चिन्न | किन भने मलाई राम्रै संग थाहा छ म तेस्त मौसमी बथानी को हुल मा आफुलाई पार्न चाहन्न | भोलि फेरि मोदीले एक दुइटा चिप्लो कुरा गर्नु पर्चा , येही बथानहरु 'जय मोदी' भन्ने छन् | अहिले घुर्की लाएर बन्द गरेका च्यानल फेरि खुल्ने छन् | उह बेला चिनलै पाखा लाएर धोतिहरुलाई काखी च्यापे अहिले इ एस्तो हाल बने दियो चाडपर्वको बेलामा |
Read Full Discussion Thread for this article