Posted by: underwear September 29, 2015
नेपालि गे
Login in to Rate this Post:     0       ?        
हैन गोर्खेदाजु, उसको गल्ति हैन भन्या, काँ हजुर पनि अर्ति उपदेश दिन लाग्या भन्या, आफ्नै कनजर्भेटिव सोचाइ लाइ धिकार्या हो नि.

नेपालि गे देख्ने बानि छैन आफ्नो, त्यसैले माथा पच्चीस, फेरी प्रबल गुरुङ नि गे रैछ, भर्खर थाहा पाएँ.
Read Full Discussion Thread for this article