Posted by: bittertruth September 29, 2015
जनकपुरमा बाबुराम भट्टराई बाल बाल ज्यान बचाएर भागे
Login in to Rate this Post:     1       ?         Liked by
बिहान आँखा येसो खोलेको, झल्याक्क बाबुरामको भागेको फोटो साथैमा आगलागीको द्रिस्य पनि , बूढालाइ सिध्याए कि भनेर पढेको , होइन रहेछ | अस्ति पनि तेस्तै तेस्तै बिहान आँखा झल्याक्क खुल्दा कहिले भुइचालो गयो , कहिले को डन मारे भन्ने पढे , अब त बिहान आँखा खोलेर facebook खोल्न पनि झस्किनु पर्ने बेला आइ सक्यो |
Read Full Discussion Thread for this article