Posted by: magorkhe1 September 28, 2015
Its time to quit working for indian owned businesses
Login in to Rate this Post:     0       ?        
जती जती भारतमुखी हुँदै आन्तरिक मामालामा समेत दिल्लिको साहरालिने प्रबित्ती बढदै गए पछी उनी हरुले पनि धोतीमुनी हात हालेर चट्ट झाट तानेर यो लिएर देश जा ठीक हुन्छ भनी दिन्छ अनी तेही लिएर फर्किन्छन| 

माग्नेलाई कसैले तातो भात दिन्छ | मुजी नेताहरुले आफु प्र म हुन जुनजुन पार्टिले जे जे मागेपनी हुन्छ भनेकै कारण यो गल्फत्ती भएको हो | यिनी हरुलाई एती पनि हेक्का भएन | भिखारिलाई भिक्षादिए झै ६०लाख लाई नागरिकता बाडे पछी यो गती नभए के होस् ?

त जस्ता गुलेले धोती कम्पनिमा काम नगरेर कस्लाई हानी हुन्छ ? दोश्रो कुरा कही नपाएर पछी जाने हैन त्यो धोती कम्पनिमा ? हैन घुकी देखाएको हो ? त्यो धोतीकम्पनिको झाट पनि झर्किन्न गोर्खेले काम नगरेर ?
Last edited: 28-Sep-15 04:10 PM
Read Full Discussion Thread for this article