Posted by: Punter September 28, 2015
पुन्टर को प्रियंका कार्की को तस्बिर को अल्बुम!!!
Login in to Rate this Post:     0       ?        
प्रियेंका त कस्ती नराम्री.................dkhanal ब्रो,
प्रियंका एकदम राम्री छे ब्रो, साएद ब्रो ले १० वर्ष अगाडी को कुरा बिर्सनु भयो होला!!!
मेरी मन कि रानी २००५ मा मिस तीन को उपदी हात पर्न सफल हुनु भाको थियो!!!

अनि अर्को कुरा हामी ले सानो मा पढेको जस्तो बदर ले अंगुर खान न सके पछि
एस्तो न मिठो अंगुर कसले खान्छ भनेर हिडेको थिए यो पनि येस्तै हो ब्रो
सोर्ग को अप्सरा पुन न सके पछि कस्तो न राम्रो भन्यो बस्यो , तेही हो ब्रो संसार भनेको !!!
सुन को आखा सुने संसार , कडा को आखा मा कडा नै संसार !!!

Last edited: 28-Sep-15 10:28 AM
Read Full Discussion Thread for this article