Posted by: ugeslimbu September 27, 2015
कमरेड तपाई बाट म जस्ता ३करोड़ नेपाली ले ठुलो आशा बोकेका थियँ तर तिमीले त्यो सबै तुहायी
Login in to Rate this Post:     0       ?        
कमरेड तपाई बाट म जस्ता ३करोड़ नेपाली ले ठुलो आशा बोकेका थियँ तर तिमीले त्यो सबै तुहायी दिएका छौ अब तिमीले लियको पीयचडी को सट्टीपिकेट लाई लियर जाहाबाट त्यो तिम्रो कामै नलाग्ने सट्टीपिकेट लिएकाथीयऊ उतै जाऊँ तिम्री आमा सारा नेपलीकी आमा हुन तिनै आमाको दुध पिएको धिकार छ तिमीलाई तिमीता रअ को एजेन्टपो रहेछै धिकार छ आमाले र हामी नेपालीले गरेको आशालाई भट्टराईको पार्टि परित्याग उनको लागि डिप्लोम्याटिक स्ट्राटिजी जे भएता पनि जुन समय र पारिस्थिती माझमा यो घोषणा भयो जुन दुर्भागय छ !राष्ट्र भयानक ठुलो सन्कट बाट गुज्रदै गर्दा सिङ्गो देश र सम्पूर्ण जनता एक हुने समयमा यो कदम चाल्नु ठुलो र्दुभाग्य हो इतिहास ले यस्को मुल्याकन त अवश्य नै गर्ला !!!!!
Read Full Discussion Thread for this article