Posted by: thukka September 27, 2015
बाटो बिराए जस्तो छ
Login in to Rate this Post:     0       ?        
मदेश को लागि राजिनामा देएको रे

थोरै मान्छेलाई मात्र थाहा थियो बाबुराम भट्टराई भारतको लागि काम गर्ने हो भनेर अब सबैलाई प्रस्ट भयो | मदेश को लागि राजिनामा देएको रे , मदेश को माग भनेको मदेश मा बस्ने दाजुभाई को होइन , भारत बाट आएका बिहारी को हो
Read Full Discussion Thread for this article