Posted by: kamal kattel September 26, 2015
यो कुरा भुझे हुन्थियो कमरेड
Login in to Rate this Post:     0       ?        
प्रदीप गिरी फुर्सदमा छन् भने एमाओवादीलाई गोलमेचमा राखेर एक पटक ट्युसन पढाई दिए बेश हुन्थ्यो । प्रधान शत्रु र सहायक शत्रु– को के हो, थाहै छैन । राष्ट्रिय एकता र वैचारिक एकता– समयको माग कुन हो, मेसो छैन । आत्मगत स्थिती र वस्तुगत स्थिती– कमरेडहरुलाई बालै छैन । पोजिसन पोलिटिक्स मात्रै पढ्यौ, पढायौ। अपोजिसन पोलिटिक्समा शून्य ज्ञान ।
Read Full Discussion Thread for this article