Posted by: metta September 25, 2015
Protest against Modi in New York
Login in to Rate this Post:     0       ?        
भारतसँगको व्यापार र पारवहन सन्धिको म्याद सकिने समय र नयाँ सन्धिगर्ने अथवा पुरानैलाई नवीकरण गर्ने वार्ता नेपालकालागि सधैं जोखिमपूर्ण र पीडादायी साबित भएको छ। भारतले नेपालमा जस्तो शासनभएपनियी सन्धिलाई आफ्नो मुठीमा रहेको 'प्रभावकारी धारिलो हतियार'का रूपमा स्वार्थ पूरा गर्न प्रयोग गर्ने स्थायी रणनीति बनाउँदै आएको छ।

http://nagariknews.com/main-story/story/46093.html
Read Full Discussion Thread for this article