Posted by: robwin September 25, 2015
travelling on a hand written passport before deadline
Login in to Rate this Post:     0       ?        
@एउटा मान्क्षे , तिम्रो विसा status के हो ? म अस्ति भर्खर १ मोंथ नेपाल बसेर फर्केको त्यहिः हस्ते पासपोर्ट लिएर जसको समय नोवेम्बेर सम्म छ. मुजी नेपाली अम्बेस्सी ले ४ महिना बित्ता सम्म पनि MRP पठाको छैन जाठो हरू. रेजेच्तेद लिस्ट मा पनि नाम छैन . मलाई त खास केहि भनेन. हरीयो पत्ता छ भने त फरक नपर्ला कि.
Read Full Discussion Thread for this article