Posted by: shahi baba September 24, 2015
संविधानको नाममा जनतालाई ब्यस्त बनाइ भुकम्प पिडित कोषको अरबौं बेपत्ता
Login in to Rate this Post:     0       ?        
हालसालै नेपालको राजनैतिक बाताबरणको फाइदा उठाई अरबौं बेपत्ता भैसकेको छ | संबिधान र भारतीय हस्ताछ्येपमा जनता ब्यस्त भएको अवसर पारि अरबौं रकम को लेख जोखा नभएको जानकारी आएको छ | यसै बीच नया कार्यकारी सरकार गठन भए पछि बाकि भएको केहि राहत पनि पिडितकोमा नपुग्ने छाँटकाँट छ. |
Read Full Discussion Thread for this article