Posted by: controversial September 23, 2015
India ley Nepal ko barema naramro nabole samma kina Nepaliko unity hudaina??
Login in to Rate this Post:     0       ?        
यो कस्तो धागो बनाको? अवश्य, घरको झगडा घरंमै गर्नु , बाहिराका आए घर सप्पैले चिथोर्नु ! भन्या था छैन ?
के अचम्म भो? अरिगाँलको गोला नदेख्या हो जिन्दगी भर ?

Further, most likely 40% (may be more) people in nepal happily will accept India as their country.

यो महाशयले कुन आधारमा क्लेम गर्या ? के उही धुर्तधोती को नेपालमा ५०% जनसँख्या मधेसी छ भनेर ठग्ने बोलीमा हो हो मिलाको? २६ % तराइमा पाहाडी छन। ५% थारु छन। ५ % मुसलमान , अधिकाँस चमार डोम दलितहरु, तेली ताजपुरिया राजबँशी इत्यादीलाइ नेपालमा बसेको धेरै फाइदा छ भारत भन्दा । यादब झा साह जो नपालमा सदियौ बसेर इन्जिनियर डाकटर ओभरसियर हुन पाएका छन बिदेसको भिसाको जे पनि गर्ने अरु नेपाली भन्दा देशभक्त छन, १०० करोड सँग प्रतिष्पर्दा गारो की ३ करोड तेसमाथि यिनिहरुले याहा आरछण पाएका छन इन्दियामा यिनिहरुलाइ जमिनदार ठानिन्छ आरछणको ता कुरै भएन । केही युबा मधिसेहरु ०६४ को कथित सम्झौताले २०४७ साल भित्र जन्मेको प्राबधानमा नागरिकता पाए यिनीहरुलाइ बाल मतलब छैन र यिनै नबबिहारीहरु तराइमा उडण्ता मचाइराख्या छन भारतमा मिसिने सपना देख्दै । हावादारी कुरा
Read Full Discussion Thread for this article