Posted by: cybernepali September 23, 2015
The seven changes that India wants in Nepal Constitution
Login in to Rate this Post:     0       ?        

आश्विन ६, २०७२- भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपालको संविधानमा आफूले कुनै धारामा संशोधन माग नगरेको बताएको छ । भारतीय पत्रिका इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारका विषयमा प्रष्ट पारिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यो समाचार गलत छ, हामीले संशोधनका कुनै सूची बुझाएका छैनौं ।’

मन्त्रालयलका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा नेपालमा जारी मतभेदबारे ‘शान्तिपूर्ण वार्ताबाट समाधान खोज्न पहिले नै भनिएजस्तै प्रयास हुनुपर्ने भन्दै यसले सबैलाई स्वामित्व र अपनत्व बोध हुने’ बताइएको छ ।  

Read Full Discussion Thread for this article