Posted by: magorkhe1 September 22, 2015
Pasta Ziti with Apricot/ Peach.
Login in to Rate this Post:     0       ?        
श्वास्थ लाई मध्य नजर गर्दै गत सप्ताहन्तको मेरो पाक शिक्षाको एक अन्स |

१ प्याकेट जिटी पास्ता (उमालेर पाकी सके पछी चिसो पानीमा पखालेर पानी तैर्याउने )
१ कप स्वीट केराउ : एक भलक उमालेर पानी तैर्याएर राख्ने
१ पाउन्ड मध्य साइज्को shrimp : उमालेर एस्को सेल छुट्याउने
२-३ चिम्टी नुन स्वाद्को लागि
४-५ चम्चा हमस 
१ कप श्रेडेड चिज 
२ चिम्टी मरिचा धुलो  स्वाद्को लागि 
१ एप्रिकट (कचिलो राम्रो ) लाम्चो मसिनो गरि काट्ने ) peach मन पर्नेले peach हाल्ने
१ हरियो खुर्सानी ( स्वाद को लागि मसिनो गरेर टुर्क्याउने
१०-१२ वटा चेरी टमाटर मसिनो गरी तुक्र्याउने

यि सबैलाई सलाद बनाउने भाडो मा राखेर बिस्तारै म्यारिनेट गर्ने ( सकाहारी बनाउन मन लागे shrimp नराख्ने ) तयार भयो श्वासथकर पास्ता | धनीया मन पर्छ भने पात हरु भएको सानो टुक्रो पछी पस्किए पछी राखी दिने ( presentation purpose).  Left over does not taste as good as fresh. 
Last edited: 22-Sep-15 01:08 PM
Read Full Discussion Thread for this article