Posted by: instagram September 22, 2015
How to file EAD for Pending Asylum
Login in to Rate this Post:     0       ?        
तेस्तो बिस्तार मा नजानु मित्र । तपाई लाइ चाहिने कागज़ हरु
1) पहिलो पटक को लागि तपाई लाइ त्यों USCIS बाट लैटर आको छ नी निलो आधा पन्ना को । तिम्रो एसाइलम पत्र received भो भनेर तेस्को फोटो कॉपी | त्यों एक दम महत्तो पूर्ण कागज़ हो समलेर राख्नु ।
2) तपाई को पासपोर्ट को फोटो कॉपी ( अगाडि फोटो को वीसा को entry को )
3)2 ता पासपोर्ट साइज़ फोटो ।
पठाउदा चै तपाई को स्टेट कुन हो तेस्को लागि भनेर तोकेको सर्विस सेण्टर मा पठाउनु ।
Read Full Discussion Thread for this article