Posted by: bhetghat September 22, 2015
paisa natiri jada
Login in to Rate this Post:     0       ?        
ममेरो साथी le यहाँ बस्दा पाच हजार जति क्रेडिट कार्ड मा किनेको थिए. पछि ओउत ओफ status भयो . नेपाल पनि गयो . पछि केहि गरेर औन पाउदा यो नतिरेको पैसा तिर्न lagaucha हो उसलाई with इन्तेरेस्ट? तिर्छु भन्दै छ. तर उम्कने केहि उपाए छ र?
Read Full Discussion Thread for this article