Posted by: ugeslimbu September 21, 2015
दरबारले दुध ख्वाएर पंचायतकालमा हुर्काएको
Login in to Rate this Post:     0       ?        

दरबारले दुध ख्वाएर पंचायतकालमा हुर्काएको , हरेक भारतीय राजदूतका सानिध्यमा लिप्त रहने खुबी भएको र; आजभोली हरेक हप्ता राष्ट्रपति यादवको भान्छामा छिरी साग र रोटी संगै खाने हैसियत भएको पत्रकार विजयकुमारले गत साता आफ्नो जीवन कै महत्वपूर्ण लेख लेख्दै संविधान रोक्न सबैलाई दवाव दिए।  
तत्कालै डाक्टर बाबुरामले सो लेखको समर्थन गर्दै आफ्ना सोसल मिडियामा शेयर गर्दा संविधान रोक्न काठमांडूमा भारतीय दूतहरू पनि दौडिरहेका थिए। 

अब के अनिष्ठ हुने हो नेपालमा!

Read Full Discussion Thread for this article