Posted by: instagram September 21, 2015
जस्तो सुकै संबिधान आवोस जावोस तर नियम कानुनको पालना गर्न गराउन नसकेसम्म त्यसको केहि औचित्य छैन
Login in to Rate this Post:     1       ?         Liked by
Neo I am going to Sue you. I put same status ( not 100% same words but same theme) on day they were celebrating so called One day in One Yug.
नेपाल बिकास नभएको सम्भिधान राम्रो नभएर जनमुखी नभएर हो र . एउटा दिगो असल नेता नभएर हो . देस मा कानुन को सम्मान नभएर हो . नया सम्भिधान आउदै मा देस मा राता रात की हुदैन . जनता तेइ भेडा हुन् . नेता तेइ अवसर वादी चोर हुन् . अनि कसरि बन्छ देस . यो सब नौटंकी हो . २०४७ साल मा नि येसरी गाइ जात्रा गरेकै थे , २०६३ मा नि समारोह गरेर मनाएका हुन् आखिर के भयो . हात्ती आयो हात्ती आयो फुस्सा . आइले नि तेइ हुने वाला छ . भूकम्प पछि नेता सुद्रेलन भनेको ताल देखि हालियो . अब अर्को हप्ता बाट देस मा फेरि को रास्ट्रपति हुने को प्रधान मन्त्रि हुने के कोलले कति खाने केके खाने भन्ने मा कुस्ती पर्छ ..,
Read Full Discussion Thread for this article