Posted by: ujl September 21, 2015
जस्तो सुकै संबिधान आवोस जावोस तर नियम कानुनको पालना गर्न गराउन नसकेसम्म त्यसको केहि औचित्य छैन
Login in to Rate this Post:     0       ?        
कुरा सहि हो. मैले धेरै पहिले देखि नै भन्दै आएको छु: जब सम्म नेपालको शिक्षा प्रणालीमा परिवर्तन आउदैन, नेपालले काँचुली फेर्ने वाला छैन. A holistic quality education for all is needed if Nepal wants to move forward. सरकारी बिद्यालयको अवस्था निकै नाजुक छ, एसमा कसलाई मतलब छैन. छदै नभाको जातिय कुरालाइ लिएर अल्झिनु मुर्खता हो.
Read Full Discussion Thread for this article