Posted by: lekalikrishna September 21, 2015
जस्तो सुकै संबिधान आवोस जावोस तर नियम कानुनको पालना गर्न गराउन नसकेसम्म त्यसको केहि औचित्य छैन
Login in to Rate this Post:     0       ?        
मलाई पनि तेस्तै लाग्छ / नेपालमा वास्तविक जनतालाई आज सम्म कहिले कुन चाही संविधानले छोएको थियो र एसले पनि केहि गर्छ जस्तो लाग्दैन मलाई / गरे देखि नेताका भरौटे हरुको लागि गर्ला तेती हो / आज सम्म एउटा प्रधानमन्त्री हुन्थ्यो अब प्रधानमन्त्री सहित अरु ७ मुख्यमन्त्री हुने भए , एउटा राष्ट्रपति हुन्थ्यो अब चाही राष्ट्रपति सहित अरु ७ गभर्नर हुने भए सांशाद्को संख्या त कति कति / देश लुटी खाने भए नेता देखि तल्लो तहका भरौटे सम्मका त्यो भन्दा अरु त के गर्लान र जनताका त लागि कागलाई बेल पाके जस्तै हो /
Read Full Discussion Thread for this article