Posted by: ne0 September 21, 2015
जस्तो सुकै संबिधान आवोस जावोस तर नियम कानुनको पालना गर्न गराउन नसकेसम्म त्यसको केहि औचित्य छैन
Login in to Rate this Post:     3       ?         Liked by
हात्ती आयो हात्ती आयो फुस्सा | संबिधान आएर कोइ मक्ख छन् त कोहि आन्दोलनमा उत्रेका छन् | नेपालमा संबिधान नभएर विकास अड्केको होइन | संबिधान अन्तर्गतका नियम कानुन पहिले पनि थियो अनि अहिले पनि नया संबिधान अनुसार नियम कानून छ | नेपालको विकास हुन नसकेको कारण नियम कानुन लागु गर्न गराउन नसकेर हो | जस्तो सुकै संबिधान आवोस जावोस तर नियम कानुनको पालना गर्न गराउन नसकेसम्म त्यसको केहि औचित्य छैन |
Read Full Discussion Thread for this article