Posted by: KhateyNepali September 20, 2015
मधेसमा बस्नेले के खोजेको हो?
Login in to Rate this Post:     0       ?        
आफु त खाते परियो पोलिटिक्सको पो पनि थाहा छैन तर सबैले संबिधान खोजेको ८ बर्ष भैसक्यो अहिले आउदा पनि मधेसीहरु कसैलाई चित्त बुझेनछ | के भएको भए चित्त बुझ्ने थियो उनीहरुलाई? संबिधानमा के कसो कुरा भए देखि उनीहरु सन्तुस्ट हुने थिए?
Read Full Discussion Thread for this article