Posted by: magorkhe1 September 20, 2015
लौ आयो सँबिधान
Login in to Rate this Post:     0       ?        
"सात बाट सुरु भएको प्रदेस २२- २४ मा परिणत हुनेछन किनभने यो सँघीयताको आधार नै छैन के को आधारमा प्रदेश"
चारुमजुम्दार्ले धनि र जग्गावाललाइ टाउको गिडेर समानता ल्याउछु भनि हतियार उठाए, चारु मजुम्दाराले गल्ति गरे भन्दा भन्दै हाम्रा नेपालीले तेसै गरि झापा आन्दोलन सुरुगरे | पछि गल्ति गरौ भने |
माओबादिले १८ हजार सिधा साधा नेपालीको ज्यान लिए | अहिले गल्ति भयो खुलासा रुपमा नगरे पनि गल्ति गरेको कुरा स्पस्ट छ | यो संगीयाताको राजनीति संसारमै खै नभएको अहिलेको राजनति पनि गलत सुरुआत हो भन्ने कुरा माओबादिले बुझी सके तर येही गलाको पासो भयो | सघियाताको राजनीति हिट्लरले ल्याउन खोजेको थियो | हामि हिटलरी दुनियामा नजाऔ | भोलि पहाडमा पहाडी मात्रै र मधेसमा मधेसी ( नया नागरिकतालिएका बिहारी ) मात्रै बस्ने भनि सुद्दीकरण सुरु भै सकेको छ तेस्मा मट्टितेल खान्याने काम मात्रै हो |
संघियताको फाइदा हरु बखान गर त ?
Read Full Discussion Thread for this article