Posted by: magorkhe1 September 18, 2015
नेपाल जाने टिकट कती महँगो हो, कता सस्तो पर्ला
Login in to Rate this Post:     1       ?         Liked by
यिनी हरु आफ्नो पुर्पुरो आँफै बनाउदै छन र् तेस्मा गर्ब छ र गर्छौ !!!!!

मान्छेलाई तल झरेर हेर्ने &  कुरा गरे पछि ठुलो मान्छे हुंद खोज्ने खाते नेपालि को बानि भएकाको एसो कुरा सुन्दा यिनी हरु अबस्य पनि भ्रस्ताचारलाई श्रिस्टाचार ठान्ने हरु मध्हे पर्ने कुरामा  दोश्रो मत नहोला | सर्मपाचक् भएर म यो बर्ग बाट आएको हुँ भनी हुडारले झै हुन्कार गर्ने सँग कसैको केही लाग्दैन्, किन आफ्नो चिठ्ठा खोल्छौ ?  
२-३ सय को कुरा छोडौ ४०-५० नै बचे पनि ट्याक्सी चड्ने पैसा जोगियो : चोरेर ठगेर ल्याएको हो भने खोस्टा फ्याले झैँ फ्याल्न कुनै गारो हुदैन थियो |
" Gari khaoo purpuro ta lyayekaii haru timharu le." : के गर्नु तिनीहरुका बाउले घुस खाएनन ,भर्स्ताचार गरेनन तेसैले तेस्तो पुर्पुरो भएको, आफ्नै पुर्पुरोमा खुसि मनाएर बसे भै हाल्यो नि ? किन हेपाहा पर्बित्ति देखाई आफैलाई नंग बनाउछौ ?  
Last edited: 18-Sep-15 02:53 PM
Read Full Discussion Thread for this article