Posted by: Land_of_gorkhali September 17, 2015
नानीमैया दाहाल vs Trump
Login in to Rate this Post:     0       ?        
म धेरै सानो थिए जब मेरो दाइहरु नानी मैया दाहालले काठमाडौँमा कसरि चुनाब जिती भनेर हासो गर्नु हुन्थ्यो. नानी मैया धेरै समय सम्म एउटा ठट्टा को पात्र हुनु भयो . तल्लो स्तर मा गाली गरिहाल्ने वोहाको बिशेषता थियो. जुन ट्रंप संग मिल्छ .
Read Full Discussion Thread for this article