Posted by: instagram September 17, 2015
खाते नेपालीहरु
Login in to Rate this Post:     0       ?        
म आको आज को दिन ले ठ्याक 100 दिन पुगेछ ।
भाई त जति सुकै भूक न एउटा केटा ले अर्को केटा लाइ बेबी भन्ने गे ले मात्र हो । की त उमेर मा धेरै ठुलो हुन पर्यो अनि बच्चा लाई बेबी भन्ने हो । नत्र त बाटो मा गएर कोई खैरे काले लाइ हे बेबी भनेर बोला त । तेरा चाका बन्दुक पड़काएन भने आएर भनलास् । एस्पेशल्ली त बसेको टेक्सास मा।
Read Full Discussion Thread for this article