Posted by: Punter September 16, 2015
MRP application Nepal pugna kati time lagchha
Login in to Rate this Post:     0       ?        
aile MRP application embassy of Nepal DC ma pathako more than one month vayo.

१ महिना त बल्ल भएछ किन आटेको हो ब्रो ,
दुताबास ले १.५ देखि २.५ महिना पछि मात्र राहदानी नेपाल पथाउछ !!!
जे होस् करिब ३.५ देखि ४.५ महिना लाग्छ हात मा राहदानी पर्न!!!

अनि अर्को एउटा कुरा , त्यो मोनी ओर्देर बाट पैसा काट्यो कि कातेना भनेर १.८०० ............
मा फोन गर अनि त्यो पैसा काटेको १ महिना भित्र राहदानी नेपाल पुग्छ ब्रो !!!
Read Full Discussion Thread for this article