Posted by: nepguy21 September 15, 2015
लालबाबु पण्डितलाई कारबाही किन ?
Login in to Rate this Post:     0       ?        
नेपाली हो भने तपाईं किन अर्का को देश को पत्र लिने त ?

ग्रीनकार्ड लिदा देश को नाम मा सपथ लिन पर्छ। तपाईं अर्को देश को सेवा गर्छु भनेर कसम खाने अनि हाम्रो देश मा पनि सुबिधा लिन खोज्ने ?

यो धेरै नै हावा कुरा भयो है। विदेश मा बसेर नेपाल को सरकारी जागिर ओगट्नेलाइ छोड भन्दा तपाईं जस्ता बिदेस का चम्चाले केहि गर्न दिन्नन। मुहानमा त बागमती पनि सफा छ। ढल फाल्ने लाइ कारबाही गर्न पर्छ र अहिले पनि त्येही भएको हो।

तपाईं को कुरा र म्यानपाओर को कुरा उस्तै भयो।
Read Full Discussion Thread for this article