Posted by: metta September 14, 2015
दलदलमा फुलेकी कमल — मीनासिंह खड्का
Login in to Rate this Post:     0       ?        
यो समाचार त हजार जिब्र भएका शेष नागले पनि गर्न नसकेको प्रसंशा लेखकले गर्नु भए जस्तो लाग्यो । अपत्यारिला कुराहरु:

आठ/नौ वर्षदेखि गर्मी बिदामा १२ घन्टा रेल चढेर एक्लै घर आउँथेँ
- Can 8-9 year old GIRL dare to travel ALONE in indian train?

मीनाको सौभाग्य के भने उनले मदर टेरेसाकै कोठामा सँगै बस्न पाइन् त्यसरी बस्न पाउने पनि उनीमात्रै थिइन्  

- Is this for one day? I don't believe she stayed in her room during her stay and if she did, she CAN NOT possibly be the only one who got to stay in Mother Teresa's room.

अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग जम्काभेट हुन्थ्यो एक दिन हर्क गुरुङले उनी

Read Full Discussion Thread for this article