Posted by: magorkhe1 September 14, 2015
एउटा सम्बोधनले प्रचण्ड रातारात हिरो
Login in to Rate this Post:     1       ?         Liked by
बिखन्डन को सुत्र धारी  : देशको महा सत्रु हो यो | 

आज आएर आखा देखिस अनि गालि गलौज र दोष अरुलाई : तै र तेरो पार्टीले सुरु गरेको हैन संघियताको राजनीति ?
अब आएर पानि माथि ओभानो बन्न खोज्छस : तेरो आखा प्रधान मन्त्रीको कुर्सीमा छ | सुसिल कोइराला संबिधान बनाए पछि राजिनामा दिने सर्त अनुसार प्रधान मन्त्रि बनेका हुन् |
कुन चै कम्युनिस्ट देशमा संघियता को राजनीति गरेका छन् ., माओ ले त अझ सांस्कृतिक क्रान्ति भनेर धर्ममा बन्देज गर्यो : तिमि मुजी भरौटे यो कुरा धर्म संग मात्र जोड्यौ : बुद्दि त्या भन्दा माथि कहा थियो | यो संघियता बिरुद्दको नियम थियो |

तेरो अखा प्रधान मन्त्रि बाहेक अरु हैन : भोलि भारतले प्र म बनाइ दिने भए जे पनि गर्न तयार छन् : अनि तै हुनेछस मदेश्लाई नया देश बनाउने !

एमाओवादीलाई अर्को वामपन्थी दल एमालेसंग पनि नजिक ल्याएको छ : But he divided Tarai and Pahad. 
You think that was a great job. So you think sajha visitors are stupid as you are? 

Last edited: 14-Sep-15 02:13 PM
Last edited: 14-Sep-15 02:15 PM
Read Full Discussion Thread for this article