Posted by: instagram September 14, 2015
A great moment for Nepal - announcement of Constituion
Login in to Rate this Post:     0       ?        
मेरो कमेन्ट तिम्लाई तिम्रो बहुमुल्य thread स्पोइल गरे झैँ लागेछ तेइ भएर तिम्रो कुरो लाइ मैले दिब्य सपना भनि दिएको .
तिम्लाई के लाग्छ यो सम्भिधान ले अब आउने जुन सुकै सिमा रेखा हरु ले देस लाइ शान्त राख्छ?? हिजो आज को समाचार हेरेको छौ ? कि cnn को नेपाल गेत्तिंग न्यु constitution भन्ने मात्र पढेर बसेका छौ .. तिम्लाई कुन चै द्रिस्तिकोन बाट अब मधेस चुप लाग्छ झैँ लाग्यो ?? अनि बाबुराम प्रचण्ड ले साच्चिकै सम्भिधान बनौन येतिकै दिएको झैँ लाग्छ . बाबुराम को recent स्त्याट्स अन्तर्वार्ता पढ्या छौ ?? देस मा आगो लगाएर माओबादि ऐले चुप छाप बसेको छ किन कि तिनी हरु लै थाहा छ आगो सल्काउने काम भै सको अब राको आफै बल्छ भनेर . संघियेता को नौटंकी देस मा निस्कन हुन्न थियो निस्की सक्यो , अब तेललाई बजाउने कल्ले .. कोस कोषलाई कति ओटा राज्य दिने .
म पनि तिमि जसतै नेपाली हु , देस को भलो चिताउने , तर खैरे लाइ आ मेरो देस एस्तो राम्रो छ उस्तो राम्रो छ भनेर गफ दिए जस्तो सजिलो रुप मा तिमि अब नेपाल को भाबिस्से लाइ लिन्छौ भने मैले भन्ने पर्छ तिम्ले देसको हालत बुजेको रैनछौ ..
यी सब कुरा लाइ side मा राखेर एउटा कुरा बाट हेर्ने हो भने चै तिम्रो विचार मिल्छ ........भारत ले चाहेको खण्ड मा . तिम्लाई थाहा ज्ञानेन्द्र र हिमानी अगिल्लो मैना सिंगापूर भनेर इंडिया गएको थिए ?? भारत ले नेपाल लाइ भुटान जसरि बस्छास भने राज तन्त्र र सिंगो मुलुक दिन्छु भन्यो रे , नेपाल ले त्यो मान्यो भने चै सुन्दर शान्त भारत निरभयी नेपाल को सम्भावना छ . नत्र त तेस्तै हो .
Read Full Discussion Thread for this article