Posted by: magorkhe1 September 12, 2015
Will the real roll #101, please stand up!
Login in to Rate this Post:     0       ?        
कसले कसलाई मुर्ख बनाई रहेको छ ? ट्रंप लाइ डेमोक्रेटले पोलिंगमा भाग लिएर मुर्ख बनाएका हुन् वा मुर्ख रिपब्लिकनले काठमाण्डुमा नानिमैयालाइ सदनमा चुनेर पठाए झैँ गर्न खोजेका हुन् ?
हरेक दिन नया नया कुरा सुन्दा Stand-up comedy हेरे जस्तो हुन्छ | यसको मुखबाट के के निस्कने हुन् उ आफैलाई थाहा छैन |
अमेरिकनको एक कुरा बुझन गाह्रो छ, मिडियाले उचाल्छ अनि पछार्छ त्यो दिन आउने दिन को पर्खाइमा छु ?
Read Full Discussion Thread for this article