Posted by: underwear September 12, 2015
Roommate wanted
Login in to Rate this Post:     1       ?         Liked by
आँच एलिनाजी म अन्डरवियर बहादुर महर्जन, ऐले सम्म सिङल. मलाई रूम मेट्ट बनाउने हो भन्ने म मुव गर्न तयार, पूरा भाँडा म तिरिदिम्ला, भात पकाउने लुगा धुने काम पनि म नै गर्दिम्ला, पछी कुरा मिले दाईजो उल्टै दिन्छु पो त.
Read Full Discussion Thread for this article