Posted by: magorkhe1 September 12, 2015
पुलिसको तराइमा गोली
Login in to Rate this Post:     0       ?        
बन्दुकमात्रै थमाउने हुन् तारो हानि प्राक्टिस गर्ने बजेट सबै हाम मै जान्छ | मेरा कजन माओबादि उग्र भएको बेला पश्चिममा थिए उनि भन्थे छल्यो कि मर्यो | तारो हान्ने होर  तेर्स्याएर ट्रिगर थिच्ने हो | 

This seems intentional. 

Last edited: 21-Sep-15 08:44 AM
Read Full Discussion Thread for this article