Posted by: nepalilaure September 11, 2015
नेपाललाई यौनजन्य संघियता अनुसार पुरुष राज्य र महिला राज्यमा बिभाजन गरिने प्रस्ताब
Login in to Rate this Post:     0       ?        
ह्या SO छलफल मात्र भएको बिषयलाइ पनि "निधो नै भयो " रे \ कस्तो कस्तो समाचार ल्याउछौ भन्या \

तर भन्न पनि लाज लाग्ने, आज बालुवाटारमा भएको ६ घन्टे बैठकमा यो कुरो seriously उठेको थियो भन्ने कुरो खुद आफ्नै आखाले सुनेको भनेर बालुवाटारमा काम गर्ने कर्मचारीले भनेको हो \
Read Full Discussion Thread for this article