Posted by: ThahaChaena September 10, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
साकेतमा पनि अलिकति पारम्पारिक सोंच अझै रहेछ तेती ठुलो लेखक भएर पनि , बच्चा पेटमा आउना साथ् बिहेको कुरो निकाली हालेछन . जति सुकै कठोर साकेत सुधाको अघि देखिए पनि क्यारोनको अघि मोम भैदिदो रैछ, शायद माया/दया या अरु केहि संवेग हुन सक्छ उसको . क्यारोनको कथा पनि येहीं कहीं तानिन्छा कि, युरोपमा क भो नि जोडीन्छ कि जस्तो लागेको थ्यो तर त्यो पाटो मुछियेन . कथा मिठो पाराले अघि बढ्दै छ फुच्चे साथी .

अलि अलि गरेर पढ़िराको छु , सप्पै सकिएपछि फेरी सुरु देखिन अन्त्य सम्म पढ्ने छु . एउटा पूर्ण लघु-उपन्यास भनेको छ यो अब, कथा मात्र रहेन जस्तो लाग्छ .

कुराई मा
थाने
Read Full Discussion Thread for this article