Posted by: cybernepali September 10, 2015
Login in to Rate this Post:
0
?
आज मिती २०७२ भाद्र ०८ बाट प्रधानमन्त्री पदमा नरहने व्यहोरा जनाई, राष्ट्रपति रामवरण यादव समक्ष राजिनामा पेस गरेको खुलासा गर्दछु | जय नेपाल
— PM Shushil Koirala (@PM_Nepal2) August 25, 2015
सरकारमा बसेर लाचार रहनु उपयुक्त लागेन तर मलाई राजिनामा नदिन सुझाब दिनेको मन राख्न मात्र प्रधानमन्त्री को कार्यभार सम्हालेको छु |
— PM Shushil Koirala (@PM_Nepal2) September 3, 2015