Posted by: underwear September 9, 2015
Login in to Rate this Post:
0
?
चट्ट लाएर नेपाल जानी, एती ट्रावल्स मा टिकस काट्नी, गर्लफ्रेन्ड को सुटकेस पोको पार्नी, ट्याक्सी चड्नि, एरपोर्ट जानी, खुरुक्कन गर्लफ्रेन्ड को हात समाई प्लेन चड्नि अनि उडेर आउनि.
ए विसा पनि लिनी प्लेन चड्नु अघि नि है?
(ठट्टा गर्या है)
ए विसा पनि लिनी प्लेन चड्नु अघि नि है?
(ठट्टा गर्या है)