Posted by: magorkhe1 September 9, 2015
भुकम्प पछि.....
Login in to Rate this Post:     0       ?        
मर्ने हरु सर्बसाधारण अनि राजनीति कार्य कर्ता भए चलो र मारो कार्यकर्ता हुन्छन | १० सौ बर्स जंगलीराज मा कुन चै नेता मरे ?
नेतालाइ देश को माया छैन : राजनीति पार्टी सुध्रिड र आफ्नो पदमा रहन पाए पुग्छ |
आखा भोलिको नेपालमा हैन : कोइराला पछि को प्रम मा छ |
Read Full Discussion Thread for this article