Posted by: ujl September 9, 2015
भुकम्प पछि.....
Login in to Rate this Post:     0       ?        
भुकम्प पछि हाम्रा देशका नेताहरू किन संविधान बनाउन येति जोड-तोडले लागेका? भुकम्प हुनु आघि त केहि चाईं-चुईं थिएन त! के उनीहरू भुकम्प पछिको पुनर्निर्माणबाट बच्नको लागि जनताहरूको ध्यान आर्कै तिर मोड्न खोजेका त हैनन्? फेरी यो संविधान जबर्जस्ति नै ल्याउन खोजिएको जस्तो मैले महसुस गरेको छु. संविधान बनाउने प्रक्रियामा मान्छे मर्नु जरुरि हुन्छ र? नेताहरूले गर्न चाही के खोजेका हुन्?
Read Full Discussion Thread for this article